नेपाली बजारमा आज (बुधबार) सुनको भाउ घटेकाे छ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् मंगलबार ६ हजार ९०० सयले बढेको सुनको भाउ यसदिन ७ हजार ५ सयले घटेकाे हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
मंगलबार सुन प्रतितोला एक लाख ९७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, बुधबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९६५ रुपैयाँ कायम छ ।








