होमपेज > ‘ओपो के–१३ फाइभजी’ सार्वजनिक: यस्ता छन् विशेषता

‘ओपो के–१३ फाइभजी’ सार्वजनिक: यस्ता छन् विशेषता

बिज्ञापन
बिज्ञापन

चिनियाँ मोबाइल ब्राण्ड ओपोले भारतीय बजारमा ओपो के–१३ फाइभजी सार्वजनिक गरेको छ।

बिज्ञापन

भारतीय सञ्चार माध्यमका अनुसार फोनको सुरूआती मूल्य १७ हजार ९ सय ९९ सय भारू छ। प्रिमियम डिजाइन भएको यो फोनमा स्न्यापड्रागन ६ जडान गरिएको छ।

बिज्ञापन

६.६७ इञ्चको एमोलोइड डिस्प्ले जडान गरिएको यो फोनमा उपभोक्ताले सात हजार एमएएच ब्याट्री क्षमता पाउनेछन्। यसमा एआई फिचर्स सुविधा पनि छ। यो फोनमा ५० मेगापिक्सलको प्राइमरी क्यामरा र २ मेगापिक्सलको सेकेन्ड्री क्यामरा जडान गरिएको छ।

फोनको सुरक्षाको लागि फिंगर प्रिन्ट सुविधा दिएको छ। यो फोन उपभोक्ताले ८ जिबीर१२८ जिबी र ८ जिबीर२५६ जिबी क्षमतामा पाउनेछन्। फोनको मूल्य क्रमशः १७ हजार ९ सय ९९ र १९ हजार ९ सय ९९ सय भारू तोकिएको छ।

बिज्ञापन

उपभोक्ताले यो फोन अप्रिल २५ देखि किन्न पाउनेछन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते