होमपेज > प्राइम कमर्सियल बैंकको नाफा २ अर्ब २२ करोड

प्राइम कमर्सियल बैंकको नाफा २ अर्ब २२ करोड

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकले २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २२.५६ प्रतिशत थोरै हो ।

बिज्ञापन

गत वर्षको सोही अवधिमा यस बैंकले २ करोड ८७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । इम्पेयरमेन्ट चार्ट ८९ करोड ५० लाखबाट बढेर २ अर्ब ३३ करोड १५ लाख रुपैयाँ पुगेको छ । उक्त चार्ज बढ्दा नाफामा गिरावट देखिएको हो । यता, खुद ब्याज आम्दानी भने ५ अर्ब ७८ करोडबाट बढेर ६ अर्ब ६६ करोड पुगेको छ ।

बिज्ञापन

१९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ८० करोड ८३ लाख रुपैयाँ जम्मा छ । प्रतिशेयर आम्दानी १५.३२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १६४.६३ रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । उक्त रकमबाट कम्पनीले १०.५७ प्रतिशत लाभांश दिन सक्छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते