होमपेज > नागरिकताको भरमै केटीएमका मोटरसाइकल किन्न सकिने

नागरिकताको भरमै केटीएमका मोटरसाइकल किन्न सकिने

बिज्ञापन
बिज्ञापन

केटीएमका मोटरसाइकलहरू सहुलियत फाइनान्स सुविधामा खरिद गर्न सकिने भएको छ । कम्पनीले ल्याएको नयाँ वर्ष अफरअन्तर्गत केटीएमका मोटरसाइकल नागरिकताकै आधारमा किन्न सकिने भएको हो ।

बिज्ञापन

नेपालका लागि केटीएम मोटरसाइकलको आधिकारिक वितरक हसंराज हुलासचन्द एण्ड कम्पनीले आफ्ना नयाँ ग्राहकहरूलाई मध्ये नजर गर्दै सहुलियत फाइनान्स स्कीम ल्याएको हो । कम्पनीले ल्याएको यस फाइनान्स स्कीम अनुसार ग्राहकले केटीएमको जुनसुकै मोडलका मोटरसाइलकल ४० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर घर लैजान सक्ने छन् । बाँकी ६० प्रतिशत रकम ग्राहकले ३ वर्षसम्म मासिक किस्तामा तिर्न पाउने छन् ।

बिज्ञापन

यसका अलावा कम्पनीले एक्सचेन्जमा पनि सुविधा दिएको छ । एक्सचेन्ज अन्तर्गत ग्राहकले आफूसँग भएको जुनसुकै पुराना मोटरसाइकलसँग केटीएम मोटरसाइकलको एक्स्चेन्जमा १५ हजार रुपैयाँ थप मूल्याङकन पाउने छन् ।

कम्पनीले मोटरसाइकल खरिद गरेका ग्राहकलाई बोनसको रूपमा एउटा ब्राण्डेड हेल्मेट र केटीएम गिफ्ट प्याक पनि प्रदान गर्ने जनाएको छ । यो अफर केटीएमको देशभर रहेका आधिकारिक शोरुमहरूमा उपलब्ध छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते