होमपेज > ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? (भिडियोसहित)

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? (भिडियोसहित)

बिज्ञापन
बिज्ञापन

यस साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायम रहेको छ । आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला १० हजार ५०० सयले बढेको छ ।

बिज्ञापन

आइतबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार सात सय रूपैयाँ घटेर एक लाख ७३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबार आउँदा सुन  प्रतितोला ४०० रुपैयाँ घटेर प्रतितोला १ लाख ७३ हजार ४०० सय रूपैयाँमा पुग्यो।

बिज्ञापन

निरन्तर ओरलो लागेको सुनको मूल्य बुधबार प्रतितोला २ हजार रुपैयाँले बढेर एक लाख ७५ हजार चार सय रूपैयाँमा कारोबार भयो। बिहीबार सुनको मूल्य ६ हजार रुपैयाँले बढेर तोलामा १ लाख ८१ हजार १०० सय रूपैयाँमा कारोबार भयो। त्यसैगरी शुक्रबार ३ हजार ९०० रुपैयाँ बढेर प्रतितोला१ लाख ८५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बिज्ञापन

त्यस्तै, चाँदी पनि यो साता प्रतितोला १०५ रूपैयाँले बढेको महासंघको तथ्यांकले देखाएको छ।

कुन दिन कति थियो सुनको मूल्यः
आइतबार : १ लाख ७४ हजार ५ सय रुपैयाँ
सोमबार: १ लाख ७३ हजार ८ सय रुपैयाँ
मंगलबार: १ लाख ७३ हजार ४ सय रुपैयाँ
बुधबारः १ लाख ७५ हजार ४ सय रुपैयाँ
बिहीबार: १ लाख ८१ हजार १ सय रुपैयाँ
शुक्रबारः १ लाख ८५ हजार रुपैयाँ

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते