नेपाली बजारमा सुनको मूल्य घटको छ।
बिज्ञापन
नेपाल सुन चाँदी महासंघका अनुसार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको हो। आइतबार सुन तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो । आज सोमबार सात सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
आइतरबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।








