नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बिज्ञापन
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नु पर्नेछ।
बिज्ञापन
साथै, तोकिएको म्याद भित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।







