होमपेज > आकर्षक डिजाईन र मोन्स्टर पर्फमेन्ससहित सामसङले नेपालमा ल्यायो नयाँ Galaxy M16 5G

आकर्षक डिजाईन र मोन्स्टर पर्फमेन्ससहित सामसङले नेपालमा ल्यायो नयाँ Galaxy M16 5G

बिज्ञापन
बिज्ञापन

 

बिज्ञापन

सामसङ नेपालले आफ्नो चर्चित M series मा नयाँ मोन्स्टर डिभाइस Galaxy M16 5G सार्वजनिक गरेको छ। यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको छ, जसले हरेक प्रयोगकर्तालाई नयाँ सम्भावनाको ढोका खोल्नेछ।

बिज्ञापन

Galaxy M16 5G मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ, जसले M सिरिजको परम्परालाई निरन्तरता दिएको छ। नयाँ डिजाइनसहितको Galaxy M16 5G स्टाइल र परफर्मेन्स दुबैमा सुधार ल्याउन तयार गरिएको हो, र यसमा सेग्मेन्ट-अग्रणी FHD+ Super AMOLED डिस्प्ले, ६ वर्षको OS अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको छ भनी Samsung Nepal का निर्देशक प्रणय रत्न स्थापितले बताए।

Monster Display Galaxy M16 5G मा 6.7 इन्चको FHD+ Super AMOLED डिस्प्ले दिइएको छ, जसले vibrant कलर र clarity दिन्छ। यसको adaptive high brightness mode ले घाममा पनि सजिलै content हेर्न मिल्ने सुविधा दिन्छ – Gen Z र millennial का लागि एकदम उपयुक्त।

बिज्ञापन

Monster Design नयाँ linear group क्यामेरा मोड्युल, सन्तुलित र bold रंग संयोजन, र 7.9mm slim डिजाइनले यो डिभाइसलाई स्टाइलिस र ट्रेन्डी बनाएको छ। तीन रंगमा उपलब्ध: Blush Pink, Mint Green, र Thunder Black।

Monster Performance & Connectivity
Galaxy M16 5G मा MediaTek Dimensity 6300 प्रोसेसर प्रयोग गरिएको छ – जसले मल्टिटास्किंगमा Speed र efficiency सुनिश्चित गर्छ।

Monster Camera
50MP को मुख्य क्यामेरा, 5MP को अल्ट्रा-वाइड, 2MP को Macro क्यामेरा र 13MP को फ्रन्ट क्यामेराले तपाईंको फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्‍याउनेछ।

Monster Battery
5000mAh को battery र 25W को फास्ट चार्जिङ सपोर्टले लामो समयसम्म ब्राउज, गेमिंग र बिन्ज-वाचिंग गर्न मिल्छ।

Monster Galaxy Experience
Samsung ले Galaxy M16 5G मार्फत ६ वर्षको OS अपडेट र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउँदैछ। साथै, Samsung Knox Vault सुरक्षा प्रणाली र Voice Focus जस्ता फिचरले प्रयोगकर्तालाई सुरक्षित र स्पष्ट अनुभव दिन्छ।

मूल्य र उपलब्धता
Samsung Galaxy M16 5G नेपालभरका Samsung को आधिकारिक स्टोरहरूमा उपलब्ध छ। उपलब्ध रंग: Black, Light Green, र Light Pink। डिभाइस RAM/Storage रंग मूल्य Galaxy M16 5G 6GB/128GB Black, Light Green, Light Pink NPR २६,९९९

सुविधाजनक EMI सुविधा

Samsung InstaFinance सेवा अन्तर्गत, Hulas Finserve बाट मात्र नागरिकताकै आधारमा न्यूनतम NPR १३५०/महिनाको EMI मा फोन खरिद गर्न सकिन्छ। साथै, पुराना फोन साटेर Galaxy M16 5G किन्न SabkoPhone र ArkoStore मार्फत एक्सचेन्ज गर्न सकिन्छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते