होमपेज > सानिमा जिआईसी इन्स्योरेन्स र ॐ हस्पिटलबीच क्यासलेस सेवा सम्झौता

सानिमा जिआईसी इन्स्योरेन्स र ॐ हस्पिटलबीच क्यासलेस सेवा सम्झौता

बिज्ञापन
बिज्ञापन

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र सानिमा जिआईसी इन्स्योरेन्सबीच सेवा सम्झौता भएको छ।

बिज्ञापन

काठमाडौं गैह्रिधारास्थित सानिमा जिआईसी इन्स्योरेन्सको मुख्य कार्यालयमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच सेवा सहजीकरण तथा क्यासलेस सेवा सम्बन्धी सम्झौता भएको हो।

बिज्ञापन

सम्झौताअनुसार सानिमा जिआईसी इन्स्योरेन्सका ग्राहकलाई ॐ हस्पिटलमा उपलब्ध उच्चस्तरको स्वास्थ्य उपचार सेवा अस्पतालको नागरिक बडापत्रमा उल्लेख गरिएअनुसार उपलब्ध गराउने, इन्स्योरेन्स समबद्ध अधिकारीहरुलाई अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई अस्पतालको नियमानुसार भेट्न सहजीकरण गरिदिने, इन्स्योरेन्स सम्बद्ध चिकित्सकहरुलाई ॐ अस्पतालका उपचारमा संलग्न चिकित्सकहरुसँग उपचार योजनाबारे छलफल तथा परामर्शका लागि सहजिकरण गरिदिने, उपचारका बिल बिजकहरु तथा मेडिकल रेकर्डहरुबारे आवश्यकताअनुसार सानिमा जिआईसीका अधिकारीहरुलाई जानकारी दिने, हरेक बिरामीको उपचारका बिल बिजकहरु अलग्गै अडिट गर्नुपर्ने देखिएमा निश्चित समय तोकेर सहजीकरण गरिदिनेलगायका बुँदाहरु समेटिएका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते