होमपेज > गरिमा विकास बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

गरिमा विकास बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

बिज्ञापन
बिज्ञापन

गरिमा विकास बैंकले विभिन्न स्थानमा रहेको शाखाहरूका लागि कर्मचारी माग गरेको छ।

बिज्ञापन

बैंकले वालिङ, बेनी, कोहलपुर र नारायणगढ क्षेत्रका शाखाहरूमा काम गर्नका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो। बैंकले प्रशिक्षार्थी सहायकदेखि सहायक तहका विभिन्न पदहरूका लागि आवेदन खुला गरेको छ। प्रशिक्षार्थी सहायक पदका लागि उम्मेदवारलाई न्यूनतम  १०+२ पास, दोस्रो श्रेणीमा अंक प्राप्त गरेको हुनुपर्नेछ।

बिज्ञापन

त्यसैगरी, सहायक तहका अन्य पदहरू (जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजर) का लागि उम्मेदवारले कम्तीमा १० +२ पास, दोस्रो श्रेणीमा अंक प्राप्त गरेका र बैंकिङ क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव राखेका हुनुपर्नेछ।

स्नातक उत्तीर्ण, स्थानीय बासिन्दा र दुईप्राङ्ग्रे सवारी चालक अनुमति पत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। इच्छुक र योग्य उम्मेदवारहरूले चैत ३१ गतेभित्र आवेदन दिनुपर्ने छ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते