नेपाली बजारमा साेमबार सुनको मूल्य बढेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढेको हो। यससँगै साेमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। आईतबार तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य साेमबार २ हजार ३५ रुपैयाँ कायम भएको हो।








