नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ।
बिज्ञापन
नेप्सेमा कम्पनीको ९.५०७९ प्रतिशत बोनस बापतको १० लाख ५६ हजार ७३४.२६ कित्ता बोनस शेयर सूचीकृत भएको हो। सूचीकृतपश्चात् उक्त बैंकको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ।








