होमपेज > सचिवलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

सचिवलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

बिज्ञापन
बिज्ञापन

वडा सचिवमाथि कुटपिट गर्ने तनहुँको बन्दीपुर गाउँपालिका– ६ का वडाध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका छन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय तनहुँले वडा सचिव नवीन भुसाललाई कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई पक्राउ गरेको हो । गाउँपालिकाको पत्रअनुसार वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

भलिबल प्रतियोगिताको बिल भुक्तानी गर्ने सम्बन्धमा विवाद हुँदा वडाध्यक्ष गुरुङले सोमबार बिहान कार्यालय समयमा वडा सचिव नवीन भुसाललाई कुटपिट गरेका थिए कुटपिटबाट घाइते भएका सचिव भुसालको बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि भरतपुर लगिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?