सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि रोजगारको अवसर खुलाएको छ।
बिज्ञापन
कम्पनीले नायव व्यवस्थापक, विभागीय प्रमुख आन्तरिक लेखा परीक्षणका लागि १ जना, क्षेत्रीय प्रमुखका लागि केही, शाखा प्रमुखका लागि केही र कनिष्ठ सहायक प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो। कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो।
बिज्ञापन
तोकिएको शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मिति (चैत्र १३ गते)ले १५ दिनभित्र दरखास्त आवेदन बुझाउनुपर्नेछ।








