नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ।
बिज्ञापन
कम्पनीले मार्केटिङ विभागअन्तर्गत अधिकृत १ जना तथा वरिष्ठ सहायक ४ जना गरी कुल ५ जना कर्मचारी माग गरेको हो। कर्मचारीको कार्यक्षेत्र भने चितवन, इटहरी, वीरगन्ज, बनेपा र विराटनगर हुनेछ।
बिज्ञापन
इच्छुक र योग्य व्यक्तिले १५ दिनभित्र कम्पनीको इमेलमार्फत आवेदन दिन सक्नेछन्। अधिकृत पदका लागि कम्तीमा स्नातक र वरिष्ठ सहायकका लागि प्लस टु उत्तीर्ण गरी सम्बन्धित काममा २ वर्षभन्दा बढीको कार्यानुभव भएको हुनुपर्नेछ।







