नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला ४ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार स्थिर रहेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि छापावाल सुन प्रतितोलाएक लाख ७४ हजार १ सय रूपैयाँमै कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला २ हजार ४० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला २ हजार ४५ रूपैयाँमा रूपैयाँमा कारोबार भएको थियो।








