होमपेज > नेपाल प्रहरीका ५३ जना प्राविधिक वरिष्ठ सईहरूको बढुवा तथा पदस्थापना (सूचीसहित)

नेपाल प्रहरीका ५३ जना प्राविधिक वरिष्ठ सईहरूको बढुवा तथा पदस्थापना (सूचीसहित)

बिज्ञापन
बिज्ञापन

नेपाल प्रहरीका विभिन्न समूह उपसमूहतर्फका ५३ जना प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) हरूको बढुवा तथा पदस्थापन गरिएको छ।

बिज्ञापन

प्रहरी महानिरीक्षकको आइतबार गरिएको निर्णयअनुसार प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उप(समूहतर्फको प्राविधिक प्रहरी नायव निरीक्षक पदबाट प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा भएका प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकहरूलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको हो।

बिज्ञापन

निर्णयअनुसार दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुनसमेत सम्बन्धित कार्यालयहरूलाई अनुरोध गरिएको छ। जसअनुसार इन्जिनियरिङ, स्वास्थ्य, संगीत, केनाइनलगायत समूह तथा उपसमूहका रहेका छन्। यसअघि गत बुधबार पनि विभिन्न समूह उपसमूहका प्राविधिकतर्फका ३५ जना वरिष्ठ सईको बढुवा र पदस्थापना गरिएको थियो।

बिज्ञापन

 

 

 

 

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते