होमपेज > २० जना नेपालीलाई गरियो थाइल्याण्डबाट उद्धार

२० जना नेपालीलाई गरियो थाइल्याण्डबाट उद्धार

बिज्ञापन
बिज्ञापन

२० जना नेपालीलाई थाइल्याण्डबाट उद्धार गरिएको छ।

बिज्ञापन

रोजगारीका लागि विभिन्न एजेन्टहरूले प्रलोभनमा पारेर पलाउ देश लैजाने भन्दै थाइल्याण्ड पुर्‍याएर अलपत्र पारेका २० जना नेपालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले उद्धार गरेको छ। थाइल्याण्डस्थित नेपाली दूतावासको सहयोगमा उनीहरूलाई ब्युरोले फागुन २३ गते उद्धार गरेको हो।

बिज्ञापन

उनीहरूलाई थाइल्याण्डमा पुर्‍याइ ४२ दिनसम्म कुनै पनि तालिम नगराएको र त्यहाँ पुर्‍याएर एजेन्ट लेक निरौलाले मानसिक यातना दिने र थप पैसा मागेको ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले जानकारी दिए।

उनका अनुसार सुरूआतमा ४ लाख लिई थाइल्याण्ड पुर्‍याएको र त्यहाँ पुगेपछि थप ४ लाख रूपैयाँ लिएको आरोप छ। उनीहरूलाई एजेन्टले होटल तथा इलेक्ट्रिसियनमा काम गर्ने भन्दै ह्वाट्सएपमा कुरा गरेका थिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते