बजारमा आइफोनको मूल्य घटेको छ।
बिज्ञापन
कम्पनीले विश्वमै आइफोनको मूल्य घटाएसँगै नेपाली बजारमा पनि आइफोनको विभिन्न सिरिज र त्यसको मोडलको मूल्य घटाइएको हो।
बिज्ञापन
नेपाली बजारमा आइफोनको नयाँ मूल्य सार्वजनिक भएको एक साता भयो। कम्पनीले आइफोन–१३ देखि आइफोन–१६ सिरिजसम्मको मूल्य घटाएको छ।
नेपालमा एप्पलको आइफोनको लागि आधिकारिक आयातकर्ता तथा वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रा.लि छ।








