भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।
बिज्ञापन
गौमुल गाउँपालिकामा भीरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको हो। आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उहाँका आफन्त दीपेन्द्र रोकायाले बताए।
बिज्ञापन
उनी एक सय मिटर तल खोँचमा खसेका थिए।








