होमपेज > बीवाईडीले नेपालमा भएका गाडीको तुलनामा आधुनिक प्रविधि र नयाँ मोडलसहित यी ५ नयाँ गाडी गर्‍यो सार्वजनिक (फोटो फिचर)

बीवाईडीले नेपालमा भएका गाडीको तुलनामा आधुनिक प्रविधि र नयाँ मोडलसहित यी ५ नयाँ गाडी गर्‍यो सार्वजनिक (फोटो फिचर)

बिज्ञापन
बिज्ञापन

साइमेक्स इंकले बीवाईडी ‘हाई टेक विक’ सुरु गरेको छ। आफ्नो प्रविधि र नयाँ मोडलसहित ‘हाईटेक विक’ सुरु गरेको हो।

बिज्ञापन

बिज्ञापन

फागुन १४ देखि १८ गतेसम्म चल्ने विक काठमाडौंको नयाँ बानेश्वरमा सुरु भएको छ। हालसम्म नेपालमा सार्वजनिक नभएका ५ गाडी राखेको छ। जुन नेपालमा भएका गाडीको तुलनामा नयाँ प्रविधिसहितका छन्। बीवाईडीले ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिको बारेमा जानकारी पाइन्छ।

बिज्ञापन

बीवाईडीका पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने मोडलको प्रत्यक्ष अनुभव गर्न सकिन्छ। हाइटेक मेलामा लक्जरियर्स गाडी डेन्जा डी ९, शार्क ६, जेट ९ जीटी, बायो ५, यु८ गाडी सोकेसमा राखेको छ। यी मध्ये पिकअप सेगमेन्टको डेन्जा डी ९ र लक्जरी शार्क ६ छिट्टै नेपाल आउने साइमेक्स इंकले जनाएको छ। स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ।

‘नेपालमा विद्युतीय गाडीलाई प्रवर्द्धन गर्न र बीवाईडीमा प्रयोग भएको प्रविधि देखाउनेगरी कार्यक्रम सुरु गरेका हौँ’, साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘ग्लोबल वार्मिङ बढीरहेको समयमा विद्युतीय गाडीको प्रयोग बढाएर हाम्रा हिमालको हिउँ जोगाउन मद्दत पुर्‍याउनुपर्छ।’ साइमेक्स इंकले ब्याट्री प्यानिट्रेसन, आफ्नो प्लेटफर्मबारे समेत जानकारी दिन्छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते