होमपेज > अभिनेता गोविन्दा र सुनीता विवाहको ३७ वर्षपछि डिभोर्स गर्दै

अभिनेता गोविन्दा र सुनीता विवाहको ३७ वर्षपछि डिभोर्स गर्दै

बिज्ञापन
बिज्ञापन

बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनीता आहूजाको डिभोर्सको चर्चा चलेको छ।

बिज्ञापन

गोविन्दाको एक्स्ट्रा म्यारिटल अफेयरका कारण उनीहरूको डिभोर्स हुन लागेको बताइएको छ। उनीहरूले विवाह गरेको ३७ वर्षपछि डिभोर्स गर्न लागेका हुन्। तर यस मामिलामा दुवैजनाले केही बताएका छैनन्। भारतीय सञ्चारमाध्यम जुम टिभीका अनुसार गोविन्दा ३० वर्षकी एक मराठी अभिनेत्रीसँग प्रेम सम्बन्धमा छन्।

बिज्ञापन

गोविन्दा र सुनीताको डिभोर्स प्रक्रिया अन्तिम चरणमा छ। यस विषयमा गोविन्दाका भान्जा कमेडियन कृष्णा अभिषेकले भने, ‘यो सम्भव छैन। उहाँहरू आपसमा सबै सम्हाल्नु हुन्छ। उहाँहरू डिभोर्स लिनुहुन्न। मलाई थाहा छैन उहाँहरूबीच के भयो। यति वर्षदेखि उहाँहरूसँगै बसिरहनु भएको छ। उहाँहरू एक अर्कालाई निकै माया गर्नुहुन्छ। त्यसैले उहाँहरूले डिभोर्स लिनुहुन्छ जस्तो लाग्दैन।’ गोविन्दा र सुनीताले ११ डिसेम्बर १९८७ मा विवाह गरेका थिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते