प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख २१ हजार ६५० कित्ता संस्थापक शे्यर बिक्रीमा ल्याएको छ।
बिज्ञापन
यसमा कम्पनीका संस्थापक शेयरधनी, अन्य जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुकले आजबाट ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति शेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
बिज्ञापन







