होमपेज > पोखरा फाइनान्सका सीईओ गुरुङ निष्कासित

पोखरा फाइनान्सका सीईओ गुरुङ निष्कासित

बिज्ञापन
बिज्ञापन

पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरिएको छ।

बिज्ञापन

सञ्चालक समितिको बुधबारको बैठकले सोही दिनबाट लागू हुने गरी गुरुङलाई पदमुक्त गरेको हो। समितिले गुरुङलाई हटाएर कामुको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई दिएको छ। समस्याउन्मुख भएको भन्दै पोखरा फाइनान्स राष्ट्र बैंकको कारबाहीमा परेको छ।

बिज्ञापन

राष्ट्र बैंकले स्थलगत निरीक्षणको क्रममा सञ्चालक समितिले संस्थाको कामकारबाहीमा निगरानी नगर्दा समस्याउन्मुखको अवस्थामा पुगेको भन्दै सञ्चालक समितिलाई सचेत गराएको थियो। लगत्तै बैंकले फाइनान्सको सीईओ गुरुङलाई सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको तथा राष्ट्र बैंकबाट जारी सहुलियपूर्ण कर्जासम्बन्धी मार्गदर्शन उल्लंघन गरिएको भन्दै पहिलो पटकका लागि सचेत गराएको हो।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते