होमपेज > कपिलवस्तुबाट चरेससहित एक महिला पक्राउ

कपिलवस्तुबाट चरेससहित एक महिला पक्राउ

बिज्ञापन
बिज्ञापन

लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले भारतको उत्तरप्रदेश देवरिया मुबारकपुरकी ३० वर्षीया सरस्वती विकलाई पक्राउ गरेको हो।

बिज्ञापन

विक शंकास्पद अवस्थामा कपिलवस्तुको कृष्णनगरपालिका–३ स्थित ट्रान्समिटर चोकमा हिँडिरहेको अवस्थामा जाँच गर्दा उनको साथबाट एक किलो २५ ग्राम लागुऔषध चरेस बरामद भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिए।

बिज्ञापन

नेपालबाट चरेस भारत लैजान खोजेको खुलेको छ। विकले प्लाष्टिकको झोलामा लुकाइछिपाइ चरेस लिन खोजेको खुलेको छ। विकमाथि थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कपिलवस्तुबाट ११ दिनको म्याद थप भएको कपिलवस्तु प्रहरी प्रमुख एसपी निरन्ञ्जन भट्टले जानकारी दिए।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते