नेपाली बजारमा आइतबार सुनको घटेको छ।
बिज्ञापन
सुन आज तोलामा २ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
शुक्रबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै आज आइतबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी लामा १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।








