होमपेज > बिपी राजमार्गमा माइक्रो दुर्घटना,१२ जना घाइते

बिपी राजमार्गमा माइक्रो दुर्घटना,१२ जना घाइते

बिज्ञापन
बिज्ञापन

बिपी राजमार्गमा हायस माइक्रो दुर्घटना हुँदा १२ जना घाइते भएका छ्न ।

बिज्ञापन

राजमार्गस्थित सिन्धुलीको सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकाको सिमाना कनढुङ्ग्री नजिक काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा ३ ख८४४५ नम्बरको जम्बो हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभएको छ ।

बिज्ञापन

महोत्तरी जिल्लाको लक्ष्मिनिया-३ का सन्जयकुमार महतोले चलाएको हायस सडकको डिभाइडरमा ठोकिएर अनियन्त्रित भई दुर्घटना हुँदा गाडिमा सवार १८ जना मध्ये १२ जना घाइते भएको र बाँकी ६ जना सकुशल रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ५ जनालाई थप उपचारका लागि धुलिखेल रिफर गरिएको र बाँकीलाई खुर्कोट कै सुनकोशी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते