होमपेज > एमजी मोटर्स नेपालको काठमाडौंमा दुई नयाँ अत्याधुनिक सेवा केन्द्रहरू सञ्चालनमा

एमजी मोटर्स नेपालको काठमाडौंमा दुई नयाँ अत्याधुनिक सेवा केन्द्रहरू सञ्चालनमा

बिज्ञापन
बिज्ञापन

पारामाउन्ट मोटर्स एमजी मोटर्सको नेपालका लागि अधिकृत आयात तथा वितरकले काठमाडौंमा दुईवटा नयाँ अत्याधुनिक सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ।

बिज्ञापन

कुसुन्तीमा खोलेको पहिलो सेवा केन्द्रको सफलता पछिको कदमको रूपमा एमजी मोटर्स नेपालले मंगलबार सुकेधारा र सल्लाघारीमा थप सेवा केन्द्रहरू खोलेका छन्। यी केन्द्रहरूले सोही दिनदेखि आधिकारिक रूपमा आफ्नो सेवा प्रदान गर्न सुरू गरेका छन्। यी नयाँ सेवा केन्द्रहरूले कुसुन्ती सेवा केन्द्रमा लागु गरिएका उन्नत प्रविधि र उच्च सेवा मापदण्डहरूलाई परिचालनमा लेराएका छन्। कुसुन्ती सेवा केन्द्रले २०२३ मा खोलिए देखि ग्राहक सेवामा नयाँ मापदण्ड स्थापना गरेको बताइएको छ।

बिज्ञापन

‘हामी सुकेधारा र सल्लाघारीमा यी नयाँ सेवा केन्द्रहरू खोल्न पाउँदा खुशी छौं,’ ‘एमजी मोटर्स नेपालका प्रवक्ताले भने, ‘हाम्रो उद्देश्य भनेको कुसुन्ती सेवा केन्द्रको प्रसिद्धि र उत्कृष्ट सेवालाई विस्तार गर्नु हो। यी नयाँ स्थानहरूले काठमाडौं भरिका एमजी ओनर्सहरूलाई हाम्रो सेवालाई अधिक सुलभ बनाउन मद्दत गर्नेछन्।’

एमजी मोटर्स नेपालले स्थापनादेखि नव प्रवर्तनात्मक मोटरगाडी समाधान र उत्कृष्ट ग्राहक सेवामा आफ्नो प्रतिबद्धता निरन्तर राख्दै आएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते