प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ६९ विन्दुले बढेको छ। यससँगै सूचक २५९६ दशमलव ८२ अंकमा आएको छ।
बिज्ञापन
यस अवधिमा ३० लाख १३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ४२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता शेयर कारोबार भएको छ। यस सेसनमा २० कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ। यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो।








