साताको द्रोस्रो कारोबार दिन सोमबार आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुन १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार चाँदी १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।








