काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ।
बिज्ञापन
बिहान ६:५५ मा भूकम्पको धक्का काठमाडौंमा महसुस भएको छ। भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन्। केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन्।