होमपेज > नेपाल इन्स्योरेन्सको संस्थापक समूहका शेयर लिलाम बिक्रीमा

नेपाल इन्स्योरेन्सको संस्थापक समूहका शेयर लिलाम बिक्रीमा

बिज्ञापन
बिज्ञापन

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहका शेयर लिलाम बिक्रीमा राख्ने निर्णय गरेको छ।

बिज्ञापन

कम्पनीले २१.१३३ कित्ता शेयर बिक्रीका लागि उपलब्ध गराएको हो, जुन विशेष रूपमा विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र उपलब्ध हुनेछ। यस बिक्रीमा प्रतिस्पर्धात्मक मूल्य निर्धारण गरिएको छ, जसमा प्रत्येक कित्ताको न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ। शेयर खरिदका इच्छुक लगानीकर्ताले आफ्नो प्रस्तावित मूल्यका साथ सम्पूर्ण कित्ता खरिद गर्नका लागि आवेदन दिनुपर्नेछ।

बिज्ञापन

आवेदन प्रक्रिया सुरु भइसकेको छ र इच्छुक पक्षले आफ्नो आवेदन एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुस २२ गतेदेखि २९ गते दिउँसो २ बजे भित्र पेश गर्नु पर्नेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते