नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। आईतबार १ लाख ४९ हजार ६०० सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४९ हजार ८०० सय रुपैयाँमा कारोवार भैइरहेको छ।
बिज्ञापन
त्यस्तै आज चाँदीको पनि मूल्य बढेको छ। आईतबार १ हजार ७ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ७ सय ९५ रुपैयाँमा कारोवार भैइरहेको छ।








