महालक्ष्मी विकास बैंकले शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ।
बिज्ञापन
पुस १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमा बोनस ३ प्रतिशत र कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
बिज्ञापन
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।









