वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन्। वेष्टइन्डिजका पूर्वकप्तान ब्रायन नेपाल प्रिमियर लिगमा सहभागी हुन नेपाल आउन लागेका हुन्।
बिज्ञापन
ब्रायनले सन् १९९० देखि २००७ सम्म वेष्टइन्डिजको राष्ट्रिय टोलीबाट ४३२ खेल खेलेका थिए। उक्त खेलमा उनले २२ हजार ३५८ रन बनाएका छन्। उनले एउटै टेस्टमा ४०० रन बनाएका थिए।
बिज्ञापन
ओडिआई र टेष्टमा ब्रायनको नाममा उनको एक दर्जन बढी रेकर्ड बनेका छन्।








