होमपेज > वर्षाका कारण ७ तले भवन भत्कियो,५ जनाको मृत्यु

वर्षाका कारण ७ तले भवन भत्कियो,५ जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

कर्नाटकमा भारी वर्षाका कारण मंगलबार बेंगलुरुमा निर्माणाधीन ७ तले भवन भत्किएको छ । भवन भत्किंदा ५ जनाको मृत्यु भएको जनाइएको छ । भग्नावशेषमा २१ जना फसेका जसमध्ये १३ जनाको उद्धार गरिएको उल्लेख छ।

बिज्ञापन

३ जना भने अझै पनि भग्नावशेषमा पुरिएका छन् । एनडीआरएफको टोलीले भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धार गर्न रातभर उद्धार कार्य जारी राखेको थियो। बुधबार बिहान कुकुरसहितको टोली पनि बोलाइएको थियो । भग्नावशेष हटाउन ठूला मेसिन पनि बोलाइएको छ ।

बिज्ञापन

एक प्रत्यक्षदर्शी मजदुरका अनुसार १ बजे दिउँसो खाना खाइरहेको समयमा ठूलो आवाज सुनियो । यो भवन हल्लिन थाल्यो र केही समयपछि भत्कियो।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते