होमपेज > साताको अन्तिम दिन १६ अंकले घट्यो शेयर बजार

साताको अन्तिम दिन १६ अंकले घट्यो शेयर बजार

बिज्ञापन
बिज्ञापन

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १५.९३ अंकले घटेर दुई हजार ७३४.९३ अंकमा बजार बन्द भएको छ।

बिज्ञापन

आज सेन्सेटिभ इन्डेक्स ५.०२, फ्लट इन्डेक्स १.७४ र सेन्सेटिभ फ्लट इन्डेक्स १.७२ अंकले घटेको छ भने जीवन बीमा र वित्तबाहेक अन्य ११ उपसमूहको शेयर ओरालो लागेको छ। बिहीबार कारोबारमा आएका २४४ मध्ये २०१ कम्पनीले घाटा बेहोरेका छन् भने ४० कम्पनीले नाफा कमाउँदा ३ को स्थिर रहेको छ। खानीखोला हाइड्रोपावर, सुपर म्यादी हाइड्रोपावर र मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ। ती कम्पनीको शेयर क्रमशस् ९.९८, ९.८५ र ९.८१ प्रतिशतले बढेको छ।

बिज्ञापन

यस्तै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक ८.३७ प्रतिशत गुमाएका छन्। आज कारोबार रकम पनि घटेको छ। बिहीबार ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर खरिदब्रिकी भएकोमा आज ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार ७२७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते