ज्योति विकास बैंक र एनईओ मनी ट्रान्सफरबीच सहकार्य भएको छ ।
बिज्ञापन
ज्योति विकास बैंक र एनईओले नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त गरी मनी ट्रान्सफर अपरेटर (एमटी)० सँग नीतिगत साझेदारी गरेका हुन्। सम्झौताअनुसार विदेशबाट एनईओ मनी ट्रान्सफरर्माफत पठाइएको रेमिट्यान्स रकम अब ग्राहकले बैंकका शाखा कार्यालयमार्फत प्राप्त गर्नेछन्।
बिज्ञापन
एनईओले बैंकको वित्तीय समावेशलाई प्रवर्द्धन गर्न र वित्तीय समाधानका लागि विश्वसनीय साझेदारको रूपमा काम गर्ने जानकारी दिएको छ ।








