होमपेज > महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशत ब्याजदरमै हरित घर कर्जा प्रदान गर्ने

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशत ब्याजदरमै हरित घर कर्जा प्रदान गर्ने

बिज्ञापन
बिज्ञापन

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई लक्षित गर्दै एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा ‘महालक्ष्मी हरित घर कर्जा’ उपलब्ध गराउने भएको छ। बैंकले वातावरणमैत्री र दिगो विकासलाई प्राथमिकता दिने नीतिअनुसार यो कर्जा योजना अघि सारेको हो।

बिज्ञापन

हरित घर कर्जा जल ऊर्जा, सौर्य ऊर्जा, वायु ऊर्जा, जैविक ऊर्जा लगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिने बैंकले जनाएको छ। बैंकले न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधिसम्म यो कर्जा उपलब्ध गराउने छ। यस योजनाअन्तर्गत घर खरीद, घर निर्माण, अपार्टमेन्ट खरीद तथा घर थपरपुनर्निर्माण र मर्मत सम्भार गर्न कर्जा लिन सकिने बैंकले बताएको छ।

बिज्ञापन

बैंकले यो योजनाबाट वातावरण संरक्षण, दिगो विकासको प्रवद्र्धन र नेपाल राष्ट्र बैंकको निर्देशिका पालना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। ‘सबल बैंक, सफल सहकार्य’ नाराका साथ ३० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा कार्यालय र ८ लाखभन्दा बढी ग्राहक रहेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते