होमपेज > ११ र १२ का विद्यार्थीलाई आंशिक तथा ग्रेडवृद्धि परीक्षाको अवसर, आवेदन फारम भर्न आग्रह

११ र १२ का विद्यार्थीलाई आंशिक तथा ग्रेडवृद्धि परीक्षाको अवसर, आवेदन फारम भर्न आग्रह

बिज्ञापन
बिज्ञापन

पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरुले कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम ३५ दिनभित्र भर्न पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले सार्वजनिक सूचना निकालेर मंसिर ७ गतेभित्र आवेदन फारम भर्न सकिने उल्लेख गरेको छ।

बिज्ञापन

सूचनामा अनुसार कक्षा ११ र कक्षा १२ को परीक्षामा सम्मिलित भई अङ्कन प्रणालीमा कुनै विषयमा अनुपस्थितरअनुतिर्ण वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका (पूरानो ग्रेडिङ प्रणाली अनुसार D र E प्राप्त गर्ने ) परीक्षार्थीहरु (कक्षा १२ का लागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएका) लाई अन्तिम पटकका लागि अनुतिर्ण वा तोकिएको ग्रेड प्राप्त गरेका विषयको परीक्षामा सहभागि हुन पाउने निर्णय भएको छ।

बिज्ञापन

सम्बन्धित विद्यालय मार्फत राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फारम भर्न आग्रह गरिएको छ। विद्यालयहरुले भने विद्यार्थीहरुको फारम आगामी पुस २ गतेभित्र बुझाइसक्नुपर्नेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते