प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालक पदमा ज्योती शेरचन (गौचन) लाई नियुक्त गरेको छ।
बिज्ञापन
कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको सर्कुलर नं. ९ को निर्णय अनुसार शेरचनलाई नियुक्ति गरिएको जानकारी गराइएको हो। उनको नियुक्तिले कम्पनीको सञ्चालन र व्यवस्थापन थप टेवा पुग्ने विश्वास गरिएको छ।







