होमपेज > चर्चित गीत ‘सुनैको दरबार’ को दोस्रो भाग सार्वजनिक (हेर्नुहोस् भिडियो)

चर्चित गीत ‘सुनैको दरबार’ को दोस्रो भाग सार्वजनिक (हेर्नुहोस् भिडियो)

बिज्ञापन
बिज्ञापन

चर्चित गीत ‘सुनैको दरबार’ को दोस्रो भाग सार्वजनिक भएको छ। पुरानै गायकगायिका, संगीतकार र कलाकारको साथमा निर्माण टिमले दोस्रो भाग सार्वजनिक गरेको हो।

बिज्ञापन

रंगकर्मी नरेन भट्टराईले निर्देशन गरेको गीतको भिडियोमार्फत सन्तान नहुँदा समाजले हेर्ने दृष्टिकोणलाई प्रस्तुत गरिएको छ। रंगकर्मी कृष्ण खड्काको कथामा तयार पारिएको भिडियोमा कलाकार विपिन कार्की र लूनिभा तुलाधर पति पत्निको भूमिकामा छन् । प्रमोद कार्कीले छायांकन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन्।

बिज्ञापन

प्रमोद खरेल र अस्मिता अधिकारीको स्वर रहेको गीतमा दीपकराज विश्वकर्माले संगीत भरेका छन्। क्षितिज सापकोटाको शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ।

गीतकार तथा निर्माता क्षितिज सापकोटाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

बिज्ञापन

-हेर्नुहोस् भिडियो:

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते