होमपेज > आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि मूल्य सार्वजनिक गरेको छ ।

बिज्ञापन

जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ८० रुपैयाँ पुगेको छ भने सुकेको प्याज १०३ रुपैयाँ कायम रहेको छ । त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी १०० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँ रहेको छ । गोलभेडा ठूलो १४०, लोकल गोलभेडा सानो ५५ रुपैयाँ रहेको छ । रायोको साग प्रतिकेजी १३० रुपैयाँ, बरेला १०० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ रहेको छ ।

बिज्ञापन

आज हरियो खुर्सानीको भाउ प्रतिकेजी २०० रुपैयाँ रहेको छ भने, सुकेको खुर्सानी ४२० रुपैयाँ रहेको छ । फूजी स्याउ २६० रुपैयाँ कायम भएको छ । केराको मूल्य १५० पुगेको छ । अनारको मूल्य ३८० रुपैयाँ तोकिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते