होमपेज > परिवारका ९ सदस्यले पिए विष, आखिर के रहेछ कारण?

परिवारका ९ सदस्यले पिए विष, आखिर के रहेछ कारण?

बिज्ञापन
बिज्ञापन

भारतीय राज्य गुजरातको राजकोट सहरमा एक ज्वेलर्स परिवारका ९ सदस्यले विष खाएर आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईका केही व्यापारीबाट करिब २ करोड रुपैयाँ लिनु छ, तर तिनले अहिलेसम्म दिएका छैनन्। जसले गर्दा उक्त परिवार आर्थिक संकटमा परेको छ।

बिज्ञापन

सोही कारण गुन्डावाडी क्षेत्रमा बसोबास गर्ने अडेसरा परिवारका ९ जनाले शुक्रबार राति विष खाएर आत्महत्या गर्ने प्रयास गरेको एक प्रहरी अधिकृतले शनिबार जानकारी दिए। भक्तिनगर प्रहरी चौकीका इन्स्पेक्टर मयुरध्वज सर्वैयाका अनुसार अडेसरा परिवारले गत वर्ष मुम्बईका दुई व्यवसायीलाई करिब २ करोड रुपैयाँ बराबरको ३ किलो सुनका गहना बेचेको थियो।

बिज्ञापन

जसको पैसा ती व्यापारीले अहिलेसम्म तिरेका छैनन्। यस्तो अवस्थामा उनीहरूको ठगीबाट त्रसित आडेसरा परिवारले आत्महत्या प्रयास गरेका हुन्। तर विष पिइसकेछि उनीहरू आफैँले एम्बुलेन्स बोलाए, त्यसपछि उनीहरूलाई अस्पताल लगियो। अहिले सबै जनाको अवस्था स्थिर रहेको बताइएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते