होमपेज > घट्यो गोलभेँडा, मुला र च्याउको मूल्य, कति छ अन्य तरकारीको बजार भाउ?

घट्यो गोलभेँडा, मुला र च्याउको मूल्य, कति छ अन्य तरकारीको बजार भाउ?

बिज्ञापन
बिज्ञापन

फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (बिहीबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

बिज्ञापन

कालिमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालिमाटीमा आज सानो गोलभेँडा, सेतो मुला, लाम्चो भेन्टा, स्कुस, च्याउ, ब्रोकाउली, प्याजसहितका तरकारीको मूल्य केही घटेको छ। कालिमाटीमा आज भारतीय ठूलो गोलभेँडा ६५, सानो नेपाली गोलभेँडा २२, रातो आलु ७२, भारतीय रातो आलु ५६, मुडेको आलु ६०, भारतीय सुकेको प्याज ११२, लोकल गाँजर ११०, तराईको गाँजर ९५, लोकल बन्दा ४५, तराईको बन्दा ३५, स्थानीय काउली ८५ रुपैयाँ प्रतिकिलो छ।

बिज्ञापन

त्यसैगरी सेतो मुला २२, लाम्चो भन्टा २७, डल्ले भन्टा ३५, तने बोडी ६५, मकै बोडी ७५, करेला ५५, लौका ४५, परबल ५५, चिचिन्डो २७, परबल ६५, घिरौँला ६५, हरियो फर्सी ३५, भिन्डी ४५, स्कुस २५, कन्य च्याउ १४०, डल्ले च्याउ ३२६, कुरिलो ४५०, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो। कालिमाटीमा हिजो भारतीय ठूलो गोलभेँडा ६५, सानो नेपाली गोलभेँडा २२, रातो आलु ७२, भारतीय रातो आलु ५५, मुडेको आलु ६०, भारतीय सुकेको प्याज ११५, लोकल गाँजर ११०, तराईको गाँजर ९५, लोकल बन्दा ४५, तराईको बन्दा ३५, स्थानीय काउली ९५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी सेतो मुला २२, लाम्चो भन्टा २७, डल्ले भन्टा ३५, तने बोडी ५५, मकै बोडी ७५, करेला ५५, लौका ४५, परबल ५५, चिचिन्डो २७, घिरौँला ५५, हरियो फर्सी ३५, भिन्डी ३५, स्कुस २५, कन्य च्याउ १६३, डल्ले च्याउ ३२६, कुरिलो ४२६, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो थियो।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते