आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् ।
बिज्ञापन
सरकारले संविधान दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो । शेयरबजारबाहेक बैंक तथा वित्तीय संस्था भोलिदेखि नियमित समयमै खुल्नेछन् ।
बिज्ञापन
भोलि शुक्रबार भएकाले शेयर बजार बन्द रहनेछ । अर्को कारोबार एकैपटक ५ गते आइतबार हुनेछ ।








