होमपेज > कुमारी बैंक लिमिटेडको यी शाखाबाट सुकिला नोट साट्न पाइने

कुमारी बैंक लिमिटेडको यी शाखाबाट सुकिला नोट साट्न पाइने

बिज्ञापन
बिज्ञापन

कुमारी बैंक लिमिटेडले आफ्ना विभिन्न शाखाहरूमा दशैंका लागि सुकिला नोट साट्ने व्यवस्था मिलाएको छ । बैंकले ५, १०, २०, ५० र १०० दरका नोट सर्वसाधारणमा सटही सुविधा दिन लागेको हो ।

बिज्ञापन

कोशी प्रदेशको विराटनगर, इटहरी र बिर्तामोड शाखाबाट सुकिला नोट पाइन्छ भने मधेस प्रदेशको बरहथवा, मलंगवा, लहान शाखाबाट पाइन्छ । बागमती प्रदेशका पुतलीसडक, शत्तीगौडा, बोनश्वर, सिफल, बसुन्धरा, लालदरबार, कुमारीपाटी, न्युरोड, कालीमाटी, ब्यासी, पेप्सीकोला र हाकिमचोक शाखाबाट सुकिला नोट साटिने बैंकले जनाएको छ ।

बिज्ञापन

गण्डकी प्रदेशको दमौली, आँबुखैरेनी, पोखरा, चिप्लेढुंगा, बागलुङ र गैँडाकोट शाखाबाट सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ । लुम्बिनी प्रदेशको नेपालगञ्ज, घोराही, सिद्धार्थनगर, ट्राफिक चोक बुटवल, तुलसीपुर, कर्णालीको सुर्खेत वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढी, अत्तरिया र कञ्चनपुर शाखाबाट सुकिला नोट साटिने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते