होमपेज > काठमाडौबाट दिल्ली उड्न लागेको जहाज आक्समिक अवतरण भएपछि…

काठमाडौबाट दिल्ली उड्न लागेको जहाज आक्समिक अवतरण भएपछि…

बिज्ञापन
बिज्ञापन

शुक्रवार अर्थात आज काठमाडौबाट दिल्ली उड्न लागेको जहाज डाइभर्ट गरिएको छ । विमानमा रहेकी यात्रुको स्वास्थ्यमा समस्या आएपछि दिल्लीतर्फ उड्न लागेको जहाज पुनः पार्किङ वे मै फर्किएको हो ।

बिज्ञापन

जहाजमा यात्रामा रहेकी डाइबिटीज यात्रुको सुगरको स्तर अचानक बढेर गाह्रो भएपछि जहाज डाइभर्ट गर्नु परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, ११:३० बजे दिल्ली फर्किने तालिका रहेको भिस्ताराको ‘यूके–१५८’ उडान नम्बर भएको न्यरोबडी धावनमार्गको टेकअफ विन्दुमा पुगेर पुन पार्किङ वेमै फर्किएको हो ।

बिज्ञापन

जहाजभित्र रहेकी एक महिलाले आफूलाई सुगर बढेर स्वास्थ्यमा गाह्रो भएको जानकारी गराएपछि जहाज डाइभट गर्नु परेको प्रवक्ता शेर्पा बताउँछन् । ति महिलालाई जहाजबाट झारेर तुरुतै एम्बुलेन्समा राखेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्याएको छ ।

जहाजमा १ सय ६१ जना यात्रु दिल्ली उड्ने तयारीमा थिए । जहाज यति बेला विरामी महिलालाई झारेर जहाज दिल्ली तर्फ उडिसकेको छ । महिलाको स्वास्थ्यमा आएको समस्यामा आाएपछि जहाज उड्नमा केहि ढिलाई भएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते