होमपेज > एलजीको दसैं–तिहार लक्षित ‘एलजीसँग खुसीको पल’ योजना सार्वजनिक

एलजीको दसैं–तिहार लक्षित ‘एलजीसँग खुसीको पल’ योजना सार्वजनिक

बिज्ञापन
बिज्ञापन

एलजीले दसैं–तिहार लक्षित ‘एलजीसँग खुसीको पल’ योजना सार्वजनिक गरेको छ । यस योनजाअन्तर्गत ग्राहकले एलजीका घरायसी सामान खरिदमा नगद छुट तथा पक्का उपहार पाउन सकिनेछ ।

बिज्ञापन

कम्पनीका अनुसार एलजी ओलेड टीभी, क्युनेड टीभी, साउन्ड बार, होम अडियो, एलजी सिंगल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ४० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्नेछन् ।

बिज्ञापन

एलजीको रेफ्रिजेरेटर खरिदमा हिटर, मिक्सर वा फ्यान हिटर उपहार पाउन सकिने कम्पनीले जनाएको छ । एलजीले शून्य प्रतिशत ब्याजदरमा ईएमआई, एक्सचेन्ज अफर, रिवार्ड, इन्स्टलेसन र निःशुल्क डेलिभरीको सुविधासमेत ल्याएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते