होमपेज > कालिमाटी तरकारी बजारमा यस्तो छ आज तरकारीको मूल्य

कालिमाटी तरकारी बजारमा यस्तो छ आज तरकारीको मूल्य

बिज्ञापन
बिज्ञापन

कालिमाटी तरकारी थोक बजारमा ठूलो गोलभेडाको मूल्य ६ रुपैयाँले घटेको छ । सोमबार ठूलो गोलभेडा ६६.६७ प्रतिकिलोमा बिक्री भएको थियो । बुधबार भने यो गोलभेडा ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

बिज्ञापन

अर्कोतर्फ सोमबारको तुलनामा प्याजको मूल्यमा बुधबार प्रतिकिलो ८.२५ पैंसा बढेको छ । सोमबार प्रतिकिलो ११८ रुपैयाँमा बिक्री भएको प्याज बुधबार भने १२६.२५ रुपैैयाँमा बिक्री भएको छ । कालिमाटी बजारमा बुधबार सानो स्वदेशी गोलभेडा २८.३३, टनेलको सानो गोलभेडा ३५, रातो आलु ६७, रातो मुढे आलु ५४, सेतो आलु ५४.५०, गाजर ९६, बन्दा ५५, स्थानीय काउली ९६, ज्यापु काउली १३०, सेतो मुला २८.३३, लाम्चो भान्टा ३४, तने बोडी ९० र घिउ सिमी ८६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

बिज्ञापन

त्यस्तै टाटे सिमी १४६.६७, तिते करेला ५५, लौंका ४५, परवर ४७.५०, चिचिण्डो ३६.६७, घिरौला ४६, झिगुनी ५६.६७, पाकेको फर्सी ५३, हरियो फर्सी डल्ले ४६.६७, भिण्डी ३५, पिडालु ७७, स्कुस ३०, रायो साग ८३.३३, तोरीको साग ६६.६७, कन्ये च्याउ १८४, डल्ले च्याउ ४१४, राजा च्याउ २९०, ब्रोकाउली १७३.३३, भेडे खुर्सानी ६६, अदुवा १९२ र सुकेको स्वदेशी लसुन २४६.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते